प्रतिरुद्ध
Romanized: pratiruddh, pratiruddha
रोकिएको; अड्केको; फसेको; अवरुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रोकिएको; अड्केको; फसेको; अवरुद्ध।