प्रतिरोधात्मक

Romanized: pratirodhaatmaka, pratirodhaatmak, pratirodhatmak, pratirodhatmaka

प्रतिरोध खडा गर्ने उद्देश्यले बनेको; प्रतिरोधका लागि तयार पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्रतिरोध खडा गर्ने उद्देश्यले बनेको; प्रतिरोधका लागि तयार पारिएको।

सम्बन्धित शब्दहरू