प्रतिशोधात्मक
Romanized: pratishodhaatmaka, pratishodhaatmak, pratishodhatmaka, pratisodhaatmaka
प्रतिशोधमा आधारित; बदलाको भावनाबाट प्रेरित; बदला लिने खालको; साटो फेर्ने प्रवृत्तिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत प्रति+शोध+आत्मक]
1
प्रतिशोधमा आधारित; बदलाको भावनाबाट प्रेरित; बदला लिने खालको; साटो फेर्ने प्रवृत्तिको।