प्रतिबन्धात्मक
Romanized: pratibandhaatmaka, pratibandhaatmak, pratibandhatmak, pratibandhatmaka
प्रतिबन्ध लागेको; प्रतिबन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रतिबन्ध लागेको; प्रतिबन्ध भएको।
२.
कुनै प्रसङ्गमा पहिले गर्न पाइने भनेर उल्लेख भएका कामकुरामा खास स्थितिमा प्रतिबन्ध लगाउने उद्देश्यले लेखिएको; भइरहेको प्रावधान वा कामकुरामा प्रतिबन्ध लगाउने किसिमको (वाक्य)।