परिकलित

Romanized: parikalit, parikalita

गणना गरिएको; हिसाब गरेर ठिक पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गणना गरिएको; हिसाब गरेर ठिक पारिएको।
२.
जम्मा गरिएको; सङ्गृहीत।

सम्बन्धित शब्दहरू