परिकल्पना

Romanized: parikalpanaa, parikalpan, parikalpana

पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा।
२.
तर्कका लागि मात्र कुनै कुराको मान्यता।
३.
बनाउने काम; निर्माण; रचना।
४.
कुनै कुरा वा विषयप्रतिको निश्चय वा निर्णय।

सम्बन्धित शब्दहरू