पूर्वकल्पना

Romanized: purvakalpanaa, purwakalpanaa, purvakalpan, purwakalpana

अध्ययन, अनुसन्धानको प्रारम्भमा गरिने कल्पना; प्राक्कल्पना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अध्ययन, अनुसन्धानको प्रारम्भमा गरिने कल्पना; प्राक्कल्पना।
२.
कुनै कुराका बारेमा पहिले नै गरिने अनुमान; पूर्वधारणा; पूर्वानुभाव।

सम्बन्धित शब्दहरू