परिचालन

Romanized: parichaalana, parichaalan, parichalana, parichalan

कुनै कार्य वा संस्थाको प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कार्य वा संस्थाको प्रबन्ध।
२.
हल्लाउने काम; वरिपरि घुमाउने काम।
३.
हिँडडुल गराउने काम।

सम्बन्धित शब्दहरू