विचालन

Romanized: vichaalana, vichaalan, vichalana, wichaalana

हल्लाउने काम; कम्पन पैदा गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हल्लाउने काम; कम्पन पैदा गराउने काम।
२.
एक ठाउँको वस्तुलाई अर्को ठाउँमा पुऱ्याउने काम; विस्थापन।

सम्बन्धित शब्दहरू