विचलन

Romanized: vichalana, vichalan, wichalana, wichalan

काँप्ने काम; कम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काँप्ने काम; कम्पन।
२.
अस्थिरता; चञ्चलता।
३.
अहङ्कार।
४.
अवैध रूपबाट सरसामान आयातनिर्यात गरी गरिने व्यापार आदि काम।
५.
आफ्नो पुरानो ठाउँ छाडेर अरू ठाउँमा पुग्ने क्रिया।

सम्बन्धित शब्दहरू