विचलित
Romanized: vichalita, vichalit, wichalita, wichalit
आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्युत।
२.
चञ्चल; अस्थिर ।
३.
तर्सेको; आत्तिएको।