चलित
Romanized: chalita, chalit, calit, calita
चलेको; हिँडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चलेको; हिँडेको।
२.
हल्लिएको।
३.
विसर्जित।