प्रचलित
Romanized: prachalita, prachalit, pracalit, pracalita
प्रचलनमा रहेको वा आएको; चलनचल्तीको (नाप, तौल, नियम, मान्यता इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रचलनमा रहेको वा आएको; चलनचल्तीको (नाप, तौल, नियम, मान्यता इ.)।