अप्रचलित
Romanized: aprachalita, aprachalit, apracalit, apracalita
प्रचलनमा नआएको; नचलेको; व्यवहारमा नल्याइएको; अप्रयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रचलनमा नआएको; नचलेको; व्यवहारमा नल्याइएको; अप्रयुक्त।