विचयन

Romanized: vichayana, vichayan, wichayana, wichayan

जम्मा गर्ने काम; एकत्र गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जम्मा गर्ने काम; एकत्र गर्ने क्रिया।
२.
गवेषणा; खोजी।

सम्बन्धित शब्दहरू