चयन

Romanized: chayana, chayan, cayan, cayana

टिप्ने काम (फूल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
टिप्ने काम (फूल आदि)।
२.
बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने काम, थुपार्ने वा जम्मा गर्ने काम।

सम्बन्धित शब्दहरू