अयन
Romanized: ayan, ayana
हिँडाइ; गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिँडाइ; गति।
२.
बाटो; मार्ग।
३.
सूर्यको उत्तरी र दक्षिणी गति।
४.
आश्रय; घर।
५.
काल; समय।
६.
कल्चौंडो; फाँचो।
७.
अङ्गुल एवं मात्राको छ गुना बराबरको नाप।
८.
करपाद, अङ्ग वा रस बराबरको नाप।