प्रचलन
Romanized: prachalana, prachalan, pracalan, pracalana
चलाइ; गति; हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चलाइ; गति; हिँडाइ।
२.
चालचलन; चलन।