सञ्चलन
Romanized: sanychalana, sanychalan, sanchalana, shanychalana
हिँडडुल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिँडडुल गर्ने काम।
२.
कुनै पनि वस्तुको गति; कम्पन; हल्लाइ।