सञ्चालक

Romanized: sanychaalaka, sanychaalak, sanychalaka, sanychalak

राम्ररी चलाउने; गतिशील पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी चलाउने; गतिशील पार्ने।
२.
(नाम) कुनै पनि कामलाई समुचित रूपले चलाउने वा गतिशील पार्ने व्यक्ति; सुव्यवस्थित किसिमले कुनै काम थाल्न वा चलाउन सिपालु मानिस ।

सम्बन्धित शब्दहरू