सञ्चायक
Romanized: sanychaayaka, sanychaayak, sanychayaka, sanychayak
सञ्चय गर्ने; सङ्ग्रह गर्ने; सञ्चयी; सञ्चयकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [सम्+चय+अक]
1
सञ्चय गर्ने; सङ्ग्रह गर्ने; सञ्चयी; सञ्चयकर्ता।