सञ्चारिका
Romanized: sanychaarikaa, sanychaarika, sanycharikaa, sanychaarik
सञ्चारकको स्त्रीरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सञ्चारकको स्त्रीरूप।
२.
कुटुनी; दूती।