सञ्चारकर्मी
Romanized: sanychaarakarmi, sanycharakarmi, sanchaarakarmi, sanychaarakarmee
रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि आमसञ्चारका माध्यमबाट समाचार आदि सञ्चारण तथा प्रसारणको काम गर्ने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि आमसञ्चारका माध्यमबाट समाचार आदि सञ्चारण तथा प्रसारणको काम गर्ने व्यक्ति; पत्रकार।