सञ्चारक

Romanized: sanychaaraka, sanychaarak, sanycharaka, sanycharak

सञ्चार गर्ने; खबर, सूचना आदि फैलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सञ्चार गर्ने; खबर, सूचना आदि फैलाउने।
२.
सङ्क्रमण गर्ने।
३.
(नाम) पथप्रदर्शक; नेता।
४.
कुनै पनि सङ्क्रामक रोगको कीटाणुग्रस्त व्यक्ति, प्राणी वा माध्यम।

सम्बन्धित शब्दहरू