सञ्चार

Romanized: sanychaara, sanychaar, sanychara, sanychar

हिँड्ने वा घुम्ने काम; यात्रा; पर्यटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हिँड्ने वा घुम्ने काम; यात्रा; पर्यटन।
२.
आवतजावत गर्ने बाटो; मार्ग; पथ।
३.
कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा पठाउने काम ।
४.
त्यस प्रकारका विविध साधन (डाँक, तार, पत्रपत्रिका, रेडियो, चलचित्र इ.)

सम्बन्धित शब्दहरू