उद्धारकर्मी
Romanized: uddhaarakarmi, uddhaarakarmee, uddharakarmee, uddharakarmii
उद्धार कर्ममा लाग्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उद्धार कर्ममा लाग्ने व्यक्ति।