उद्धारकार्य
Romanized: uddhaarakaarya, uddhaarakaary, uddhaarakarya, uddharakaarya
कुनै दुर्घटनाआदिमा परेकाहरूलाई पीडादायी अवस्थाबाट बाहिर सुरक्षित निकाल्ने कार्य; तार्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै दुर्घटनाआदिमा परेकाहरूलाई पीडादायी अवस्थाबाट बाहिर सुरक्षित निकाल्ने कार्य; तार्ने कार्य।