उद्धार

Romanized: uddhaara, uddhaar, uddhar, uddhara

कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उठाएर वा उतारेर उन्नत अवस्थामा पुऱ्याउने वा पार लगाउने काम; त्यसरी नै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उठाएर वा उतारेर उन्नत अवस्थामा पुऱ्याउने वा पार लगाउने काम; त्यसरी नै कष्ट, विपत्ति वा सङ्कटबाट छुटकारा दिलाउने काम; उपकार; भलाइ।
२.
तलबाट उठाएर मास्तिर राख्ने काम; झिक्ने क्रिया।
३.
सुधार; मर्मत; जीर्णोद्धार।

सम्बन्धित शब्दहरू