अभिचारकर्म

Romanized: abhichaarakarma, abhichaarakarm, abhicharakarma, abhicharakarm

टुना; धुन (=कामेको); कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
टुना; धुन (=कामेको); कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको प्रयोग;मोहिनी;अभिचारक्रिया (तन्त्रमा मन्त्र, उच्चाटन आदि छ किसिमका अभिचारकर्म हुन्छन्)।
२.
तन्त्रमन्त्र वा झारफुक आदिद्वारा गरिने मारण;मोहन,उच्चाटन आदि अनुचित कर्म।

सम्बन्धित शब्दहरू