अभिचारक

Romanized: abhichaaraka, abhichaarak, abhicharaka, abhicharak

अभिचार कर्म गर्ने वा त्यस्तो कर्मसित सम्बन्ध भएको; कुकर्मी; दुराचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अभिचार कर्म गर्ने वा त्यस्तो कर्मसित सम्बन्ध भएको; कुकर्मी; दुराचारी।

सम्बन्धित शब्दहरू