अभिचार
Romanized: abhichaara, abhichaar, abhichara, abhichar
तन्त्रमन्त्र वा झारफुक आदिद्द्वारा गरिने मारण, मोहन, उच्चाटन आदि अनुचित कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तन्त्रमन्त्र वा झारफुक आदिद्द्वारा गरिने मारण, मोहन, उच्चाटन आदि अनुचित कर्म।