व्यभिचार

Romanized: vyabhichaara, vyabhichaar, vyabhichara, wyabhichaara

अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति; अनाचार; दुराचार; दुश्चरित्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति; अनाचार; दुराचार; दुश्चरित्रता।
२.
परस्त्री वा परपुरुषसँग हुने अनुचित यौन सम्बन्ध; (रन्डीबाजी, वेश्यावृत्ति आदि)।
३.
मर्यादा आदिको अतिक्रमण।

सम्बन्धित शब्दहरू