अविचार
Romanized: avichaara, avichaar, avichara, awichaara
राम्रो विचारको अभाव, खराब विचार; कुविचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो विचारको अभाव, खराब विचार; कुविचार।
२.
(विशेषण)
खराब विचार राख्ने; कुविचारी।