अथविचार
Romanized: athavichaara, athavichaar, athavichara, athawichaara
कुनै विषय, प्रसङ्ग वा कामकुराका बारेमा अब विचार गरौं भन्ने आशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय, प्रसङ्ग वा कामकुराका बारेमा अब विचार गरौं भन्ने आशय।
२.
कुनै कामकुरा गर्ने निधो भएपछि सो कामकुरा के कसरी गर्ने भन्ने छलफल वा सोचविचार।
३.
उत्तिकै जटिल वा समस्यापूर्ण ठानिएका दुई कुराका बारेमा सोचविचार वा छलफल गर्दै जाँदा एउटाचाहिँ कामकुरामा अलि कम जटिलता वा समस्या अनुभव गरी त्यसका पक्षमा गरिएको झुकाउ।