आत्मविचार
Romanized: aatmavichaara, aatmavichaar, aatmavichara, atmavichaara
आत्मतत्त्वसम्बन्धी मनन वा चिन्तन; आध्यात्मिक विवेचना वा विश्लेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आत्मतत्त्वसम्बन्धी मनन वा चिन्तन; आध्यात्मिक विवेचना वा विश्लेषण।