आत्मविभोर

Romanized: aatmavibhora, aatmavibhor, aatmawibhora, atmavibhor

आफूमा लीन; भावनामा लीन; भाव विभोर; भावुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफूमा लीन; भावनामा लीन; भाव विभोर; भावुक।

सम्बन्धित शब्दहरू