विभोर
Romanized: vibhor, wibhora, wibhor, bibhora
मोहित; लोभिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी]
१.
मोहित; लोभिएको।
२.
एकचित्त भई लागेको; तल्लीन।
३.
विह्वल ।