भोर

Romanized: bhor, bhora

भोर (bhor) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भोर(१)

(नाम [संस्कृत विभावरी])
१..
प्रातःकाल; बिहान ।
२..
(क्रियाविशेषण) बिहानीपख; सखारै।

भोर(२)

(नाम [संस्कृत व्यवहार])
१..
झुक्याउने वा झुक्किने काम; झुकान; भ्रम।
२..
कुनै कामकुरामा पर्न आउने अव्यवस्था; गडबडी; गोलमाल ।
३..
छुवाछूत; बोर।

सम्बन्धित शब्दहरू