भोर्लो

Romanized: bhorlo

ठुलठुला पात हुने, पात दुनाटपरी गाँस्ने र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला पात हुने, पात दुनाटपरी गाँस्ने र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक जातको लहरादार बोट।

सम्बन्धित शब्दहरू