भोर्नु

Romanized: bhornu

भोर गर्नु; बोर्नु; लसपस गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [भोर+नु]

१.
भोर गर्नु; बोर्नु; लसपस गर्नु।
२.
भद्रगोल पार्नु।

सम्बन्धित शब्दहरू