भोर्जन

Romanized: bhorjan, bhorjana

भोजन; खानेकुरो। (उदा.- भोक मिठो कि भोर्जन मिठो महाराज!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भोजन]

1
भोजन; खानेकुरो। (उदा.- भोक मिठो कि भोर्जन मिठो महाराज!)

उदाहरण वाक्य

  • भोक मिठो कि भोर्जन मिठो महाराज!

सम्बन्धित शब्दहरू