दर्जन

Romanized: darjan, darjana

दर्जन (darjan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दर्जन(१)

(नाम [अङ्ग्रेजी डजन])
1.
कुनै बाह्रवटा वस्तुको समूह।

दर्जन(२)

(नाम [संस्कृत तर्जन])
1.
बाघ हिँड्ने बाटो पैल्याएर मार्नका लागि दायाँबायाँतिर सोझ्याएर राखिने, भरुवा बन्दुक आदि हतियार; बाघ मार्नका निम्ति थापिने खोर।

सम्बन्धित शब्दहरू