दुर्जन
Romanized: durjan, durjana
अर्काको हानिनोक्सानी वा अकीर्ति र अपकार गर्ने स्वभाव भएको; अरूलाई दुःख दिने; बदमास; दुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काको हानिनोक्सानी वा अकीर्ति र अपकार गर्ने स्वभाव भएको; अरूलाई दुःख दिने; बदमास; दुष्ट।
२.
(नाम)
दुष्ट व्यक्ति; खराब मान्छे।