तर्जन

Romanized: tarjan, tarjana

धम्क्याउने वा डर देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धम्क्याउने वा डर देखाउने काम।
२.
झपार्ने, फटकार्ने, हपार्ने काम।

सम्बन्धित शब्दहरू