तर्ज

Romanized: tarj, tarja

बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम।
२.
त्यस्तो विशेष ढाँचा वा प्रणाली।
३.
सङ्गीतको लय वा शैली।

सम्बन्धित शब्दहरू