तर्जुमा
Romanized: tarjumaa, tarjum, tarjuma
कुनै काम गर्न थाल्दा गरिने इन्तिजाम; बन्दोबस्त; प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तर्जुम]
१.
कुनै काम गर्न थाल्दा गरिने इन्तिजाम; बन्दोबस्त; प्रबन्ध।
२.
ऐननियम आदिको मस्यौदा।