गुर्जु
Romanized: gurju
बौद्धमार्गी नेवार-जातिको पुरोहित; वज्राचार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बौद्धमार्गी नेवार-जातिको पुरोहित; वज्राचार्य।
२.
वज्राचार्यजातिका पुरुषलाई सम्बोधन गर्दा भनिने आदरसूचक शब्द।