गुर्जा
Romanized: gurjaa, gurj, gurja
ना. [फा. गुर्ज] सुनचाँदीबाट बनाइएको विशेष खालको माङ्गलिक दण्ड वा गदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा. गुर्ज] सुनचाँदीबाट बनाइएको विशेष खालको माङ्गलिक दण्ड वा गदा।