गुर्जो

Romanized: gurjo

मोटो डाँठ हुने, आयुर्वेदिक औषधीका निम्ति उपयोगी लहरो वा बुटी; गुडूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुडूची]

1
मोटो डाँठ हुने, आयुर्वेदिक औषधीका निम्ति उपयोगी लहरो वा बुटी; गुडूची।

सम्बन्धित शब्दहरू