कुर्जो
Romanized: kurjo
तितेपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तितेपाती।
२.
पितृपूजाका लागि प्रयोग हुने छिरबिरे पात भएको सानो बोट।